अनुसूची १३
धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र
अनुसूची – १३
(नियम २९ को उपनियम (१) संँग सम्बन्धित)
धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र
धितोपत्र बोर्ड
…………., काठमाडौं
धितोपत्र व्यवसायी दर्ता प्रमाणपत्र
दर्ता नं. ः
धितोपत्र व्यवसायीको किसिम ः
………………….. बस्ने/मुख्य कार्यालय रहेको/श्री ……………. लाई धितोपत्र कारोबार ऐन, २०४०, धितोपत्र कारोबार नियमावली, २०५० र सो अन्तर्गतका बनेका निर्देशिका तथा अन्य प्रचलित कानुनको अधिनमा रही देहायका शर्तहरू पालना गरी कारोबार गर्न धितोपत्र व्यवसायीको प्रमाणपत्र प्रदान गरिएको छ । नवीकरण, खारेजी वा स्थगन भएमा बाहेक यो प्रमाणपत्र बहाली ……….. सम्म हुनेछ ।
शर्तहरू
१.
२.
३.
४.
प्रमाणपत्र प्रदान मिति ः
सही ः
नाम ः
दर्जा ः
मिति ः